रूपन्देही-३ मा ५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका लेखजंग

रूपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  लेखजंग थापा निर्वाचित भएका छन्।