काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पपुलिस्ट शक्तिहरुले देशकाे भार थेग्न नसक्ने बताउनुभएकाे छ । राजधानीमा आज आयोजित कार्यक्रममा सभापति थापाले पपुलिस्ट शक्तिहरुले देशकाे भार थेग्न नसक्ने बताउनुभएकाे हो । नेपाली काँग्रेसका सभापति गगन थापा पनि नयाँ शक्तिहरुसंग सशंकित रहेको देखिएको छ । नयाँ शक्तिहरुलाई पपुलिस्ट शक्ति भन्दै थापाले पपुलिस्टहरु सत्तामा पुगे देशले […]