नेपाल उद्योग बाणिज्य महासंघको आगामी चुनाबी बार्षिक साधारणसभा एक दिनलाई पर सरेको छ। आज बसेको महासंघको कार्यकारिणी समिति को १५ औं बैठकले आगामी चुनाबी सभा एक दिन पछाडी सार्ने निर्णय गरेको जनाइएको छ। महासंघका कार्यकारी समितिका एक सदस्यकाअनुसार, बहालवाला अध्यक्ष चन्द्र प्रसाद ढकालले एक महिना पछि सार्ने प्रस्ताव गरेपनि कानुनी प्राबधानअनुसार चैत मसान्तमै गर्नुपर्ने भएकाले […]