टुँडिखेलमा सेनाको कौशल(फोटोफिचर)

नेपाली सेनाले घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित समारोहमा सहभागी भएका थिए । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक […]