काठमाडाैं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पश्चिम एशियामा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर नेपालको भान्सासम्म समेत आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलको मूल्यवृद्धिका साथ शुरू भएको असरले नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई एकैसाथ चपेटामा पार्न थालेको हाे। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका […]