काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) पनि नेप्से घटेको छ। यो साता लगातार घटेको नेप्से आज झिनो अंकले घटेको हो। बुधबार नेप्से ०.०४ अंकले घटेको हो। योसँगै नेप्से २६६२.०९ विन्दुमा पुगेको छ। नेप्से आइतबार १०.२५‚ सोमबार २६.०५ र मंगलबार १०.२५ अंकले घटेको थियो। सेन्सिटिभ इन्डेक्स भने ०.८१ अंकले बढेर ४५५.२० विन्दुमा पुगेको छ। सेन्सेटिभ […]