योगेश भट्टराईले दर्ता गराए नोट अफ डिसेन्ट

नेकपा एमालेका उमहासचिव योगेश भट्टराईले पार्टी केन्द्रीय कार्यालयमा नोट अफ डिसेन्ट (लिखित असहमति) दर्ता गराएका छन्।