२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष ‘दोस्रो विशेष महाधिवेशन’ले गर्ने निर्णयका आधारमा आगामी कदम चाल्ने मनस्थिति बनाएर बसेको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा सोमबार बोलाएको छलफलमा सहभागी नेताहरूका अभिव्यक्तिबाट संस्थापन …