आइसमा भर्ती अभियान : १२ हजार नयाँ अफिसर र एजेन्ट थप, जनशक्ति १२० प्रतिशतले वृद्धि

अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले आफ्नो जनशक्तिमा ठुलो वृद्धि गरेको बताएको छ । आइसका अनुसार राष्ट्रव्यापी भर्ती अभियानमार्फत एक वर्षभन्दा कम समयमा १२ हजारभन्दा बढी नयाँ अफिसर र एजेन्टहरूलाई आइसमा भर्ती गरिएको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार यस वृद्धिले आइसको जनशक्तिमा करिब १२० प्रतिशतको वृद्धि ल्याएको छ। यसअन्तर्गत आइसको सङ्ख्या १०,००० […]