काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले मध्यरातमा काठमाडौं महानगरपालिकामेयर बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिक सूची बुझाएको हो । सोमबार मात्रै दुवै समूहसँग एकता सकेपछि बुझाइएको सूचीमा कलाकार प्रकाश सपूतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसमेतलाई समेटिएको छ । यश सूचीमा बालेनका ४० जना र […]