ओडिआई क्रिकेटमा करणको १०० विकेट पूरा

११ साउन, काठमाडौं । नेपालका मिडियस पेसर करण केसीले ओडिआई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । नेदरल्यान्ड्समा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्धको खेलमा २ विकेट लिएपछि उनले १०० विकेटको कोशेढुंगा पार …