९ महिनापछि धनकुटामा नेकपाको एकता, २५१ सदस्यीय जिल्ला समिति गठन

४ साउन, धनकुटा । गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ९ महिनापछि बल्ल धनकुटामा एकता भएको छ । …