'गौंथली'को अमेरिका राइट्स बिक्री, नेपाल रिलिजको एक सातापछि प्रदर्शन हुने

नेपालमा रिलिज भएको एक सातापछि अमेरिकाका विभिन्न सहरमा फिल्म प्रदर्शन हुने भएको हो।