काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद उत्पन्न भएको छ। महाधिवेशनस्थलमा पुगेका केही प्रतिनिधिहरूले आफ्नो नाम प्रतिनिधिको सूचीमा नभेटिएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिहरूले आफूहरूको सहभागिता सुनिश्चित नगरी महाधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै व्यवस्थापनप्रति गुनासो गरेका छन्। बन्दसत्र सुरु हुनुअघि केही प्रतिनिधिहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आफूहरूमाथि अन्याय भएको बताएका […]