काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९९४ चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकारका सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। कार्यालयले दिएको जानकारीअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने […]