गलत व्यायामले जान सक्छ ज्यान : कस्तो व्यायाम, कति र कहिले गर्ने ?

चिकित्सकको कार्यालयबाट बाहिरिँदा प्राय : एउटै सल्लाह कानमा पर्छ, 'नियमित व्यायाम गर्नुस् ।' तर व्यायाम कहिले, कति र कसरी गर्ने भन्ने प्रश्न त्यत्तिकै महत्त्वपूर्ण छ । व्यायामबाट फाइदा हुन्छ - यो सत्य हो - तर …