स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि सरकारी डोजर आतंक छ । पानी झरीबीच सुकुम्वासीहरूलाई सामान सार्न केही घण्टाको समय दिएर सरकारले बस्तीहरूलाई धमाधम ध्वस्त बनाइरहेको छ। सयौँको संख्यामा सुरक्षाकर्मीसमेत उतारेर गरिएको ध्वस्त पार्ने अभियान बुद्ध जयन्तीका दिनसमेत रोकिएन । देशभर भगवान् गौतम बुद्धलाई बुद्ध धर्मावलम्बीहरूले सम्झिएर पूजा आरधना गरिरहँदा काठमाडौंको बल्खुमा […]