सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । मंगलबार बेलुका ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए । शाहका अनुसार बैठकले स्वीकृत गरेको आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश प्रमुखबाट […]