लोक आधुनिक गीतका फ्युजन- अर्जुन सापकोटा

सबै पुस्ताले रुचाउने गीत सिर्जना गर्न सफल गायक अर्जुन सापकोटा नेपाली संगीतमा स्थापित नाम हो ।