जडीबुटी क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव, डाेजरमाथि ढुंगा प्रहार

काठमाडौंकाे जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने क्रममा तनाव उत्पन्न भएको छ ।