ए डिभिजन लिग : दर्ताका लागि १३ क्लबलाई मात्रै पत्र, थ्रीस्टार र एपीएफको मान्यता प्रष्ट भएन

३०  फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी चैत ३० गतेदेखि सुरु गर्ने भनिएको शहीद स्मारक ए डिभिजन लिगमा टिम दर्ता गर्न १३ क्लबलाई मात्र पत्र पठाएको छ । ए डिभिजन लिगमा १४ क्लब …