बालेनले हिजै लिएका थिए हेलिकोप्टर प्रयोगको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झापा क्षेत्र ५ का उमेद्वार बालेन शाहले बुधबार नै काठमाण्डौ झापा रुटमा हेलिकप्टर प्रयोगको अनुमति लिएको पाइएको छ ।