नाम नलिई नेकपा एमालेप्रति सफ्ट सुनिएका सभापति थापाले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउने अभियानमा साथ दिन आग्रह गरे । उनले भने, ‘विगत पाँच/छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागि मात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो ।