२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ ।
सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज …