चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस अन्तिम साता दोस्रो विशेष महाधिवेशन गरेर सच्चिएको सन्देश दियो । महाधिवेशनको डेढ महिनामै सभापति गगन थापासहितले चुनावको सामना गर्नुपर्‍यो । पार्टीबाट पाखा लागेको शेरबहादुर देउवा नेतृत्वको विशेष महाधिवेशन विरोधी पक्ष अदालत गएर मौन बस्यो । निर्वाचनमा नयाँ शक्तिको कडा टक्कर र आन्तरिक द्वन्द्वका कारण १६५ […]