“भाषण होइन, नीति र सुशासन चाहियो”: बद्री अर्यालका पुस्तकमा समृद्धिको खोजी

काठमाडौँ । राजनीतिको रङ्गमञ्चमा नाराहरूको कोलाहल र आश्वासनका चाङ त सधैँ देखिन्छन्, तर ती नारालाई विचारको जगमा ढालेर देश रूपान्तरणको नीतिगत खाका कोर्ने प्रयास भने बिरलै हुन्छ। असोज १४ गते काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहले भने ठीक त्यही वैचारिक तिर्खा मेटाउने प्रयास गर्‍यो। जय नेपाल फाउन्डेशनको आयोजनामा लेखक बद्री अर्यालका दुई नवीन […]