भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा, भूमि नभेटिए पैसा
२१ असोज, काठमाडौं । सरकारले भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा दिने भएको छ । जग्गा दिन नसके जग्गा खरिदका लागि पैसा दिने गरी ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३’ जारी गर्न राष्ट्रपति रामचन्द्र …