‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार बानेश्वरको एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । सामाजिक कथामा बनेको यस फिल्मको ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु नायकहरु धिरज मगर, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी र कलाकार केदार घिमिरेलाई प्रमुख […]