राष्ट्रपतिले सुनाए आफू सहिद हुन तयार भएको प्रशंग

नागरिक अगुवाहरूसँग कुराकानी गर्दै संविधानबाहिरबाट प्रधानमन्त्री बनाउँदा सबैले आफ्नो हठ नत्याग्ने हो भने आफू पनि सहिदको कोटीमा पर्न तयार रहेको जनाएका थिए ।