सुनसान ‘कर्लिम गाउँ’, गाउँभरिका घर सबै रित्तिए

ढोरपाटन (बागलुङ)- “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५