चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

२३ माघमा नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक फिल्म ‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ ।