बालेन ब्रान्डिङमा मोदीशैली: ६ नक्कलको चर्चा

मोदीले चुनाव आएपछि हिन्दुत्वको मत तान्न मन्दिर धाएजस्तै बालेन यतिबेला सक्दो मन्दिर धाइरहेका छन् । उनले सफ्ट हिन्दुत्व बोकेका छन् । यो मोदीकै चुनावी मन्त्र हो ।