गरिमा विकास बैंक र एक्यानबीच सम्झौता

१२ माघ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) मा आबद्ध चार्टर्ड एकाउन्टेडहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी …