आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने व्यवस्था रहेको बताएको छ । आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको हो । उक्त उजुरीपछि यहि माघ ८ गते साँझ ५ […]