सुनको मूल्य ४ दिनमा ११ हजार रुपैयाँले घट्यो, चाँदीको के छ बजार भाउ ?

स्थानीय बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।