दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन्। काठमाडौँ जिल्ला अदालतले आइतबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। अग्रवाललाई करिब १० दिनअघि काठमाडौँको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको […]