महोत्तरी। गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ। उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो। गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो। गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन। किसानले उखु काटेर पुर्याउन नसक्दा उद्योगलाई […]