कांग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका शीर्ष पदाधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ। सभापति देउवाले शनिबार आफ्नै निवास धुम्बाराहीमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लाग्नुभएको हो। बैठकमा यहि पुस २६ गतेका लागि तय भएको पार्टीको केन्द्रीय महाधिवेशनको तयारीका विषयमा छलफल हुने भएको छ। साथै महाधिवेशनको […]