ओली समूहमा शंकर पोखरेल हाबी भएको भन्दै विष्णु पौडेलनिकट प्रतिनिधि असन्तुष्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव शंकर पोखरेल हाबी भएको भन्दै नेता विष्णु पौडेल पक्ष असन्तुष्ट बनेको छ।