काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ गीत सार्वजनिक गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मको गीत आज बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक ‘दुई अक्षरको माया’ शीर्षकको गीतमा फिल्मका नायक अर्पण थापा र नायिका बेनिशा हमाललाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा यी दुईलाई जोडीको भूमिकामा देखाइएको छ । जहाँ […]