यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक र शिक्षक पक्राउ

विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार प्रयास गरेको आरोपमा प्रधानाध्यापक ध्रुवराज गिरी र शिक्षक जितराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।