क्यानसँगको सम्झौता अगाडि नबढाउने सन्दीपको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ(क्यान)सँगको केन्द्रीय सम्झौता अगाडि नबढाउने घोषणा गरेका छन्।