ट्रम्पद्वारा पत्रकार खशोग्गीको हत्यामा साउदी युवराजको संलग्नता खारेज
सन २०१८ मा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको साउदी अरेबियाका हत्या भएको थियो। पत्रकारको हत्यापछि युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष निकालेको थियो।