अर्थतन्त्रको बाहिरी चमकभित्रका पाँच गम्भीर सङ्केत, जसमा राष्ट्र बैंक बोलेन

नेपाल राष्ट्र बैंकले आइतवार आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्‍यो । सरसर्ती हेर्दा यी तथ्याङ्कहरूले अर्थतन्त्रमा सुधारको सुखद् चित्र प्रस्तुत गरेका छन् । उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतको न्यून विन्दुमा झरेको छ, विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको छ, र शोधनान्तर स्थिति २६४ अर्ब ३ करोडले […]