१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने …