फाल्कन कपमा नेपालको सहभागिता

काठमाडौँ। चीनको युनान प्रान्तको लिजियाङमा ‘फाल्कन कप’ अन्तर्राष्ट्रिय धनुर्विद्या आमन्त्रण प्रतियोगिता र दशौँ झेङजी कप धनुर्विद्या आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ। प्रतियोगितामा हङगेरी, थाइल्यान्ड, म्यान्मार र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, चोङ्किङ, आनहुई, चिङहाइ, टियानजिन, हङकङ र युनान प्रान्तका कुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायतका स्थानबाट १६० खेलाडी सहभागी भएका थिए। नेपालका तर्फबाट उद्घाटन […]