राष्ट्रपति पौडेललेे जारी गरे दुई अध्यादेश

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले दुई वटा अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।