२६ गते जमरा राख्ने हल्ला किन चल्यो ? २५ गते नै जमरा राख्ने सजिलो तरिका के छ ?
२५ असोज, काठमाडौं । आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् ।
यस्ता अभिव्यक्ति …