कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दशवटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गर्ने भएको हो । सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आमनागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले […]