एनसेल र नाटोबीच सहकार्य: पर्यटकलाई मोबाइल कनेक्टिभिटी सहज बनाउने

RajdhaniDaily.com | काठमाडौं । एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच नेपाल आउने विदेशी पर्यटकलाई मोबाइल कनेक्टिभिटी सहज बनाउने उद्देश्यले सहकार्य भएको छ। -